आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

१७ पुस, काठमाडौं – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् । बुढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए । लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । […]

सम्बन्धित सामग्री

आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

आरडब्लु विन्टर स्लाम रेस्लिङमा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गर्नुभएको छ । बूढानीलकण्ठको चुनीखेल मैदानमा शनिबार भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राख्नुभयो ।