त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने पदार्थसहित भारतीय महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट १ किलो २६० ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

सम्बन्धित सामग्री

भन्सार छलि लैजान लागेको सुनसहित दुई जना महिला पक्राउ

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन …