भूमिका र मुस्कानले भेटे अमेरिकी प्रथम महिला र विदेशमन्त्री

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेका भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइटहाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई भेटेको  नेपालस्थित अमेरिकन दुताबासले जनाएको छ ।   अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मा विश्वभरका महिलाहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने महिलाहरूलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना […]

सम्बन्धित सामग्री

भूमिका र मुस्कानले भेटे अमेरिकी प्रथम महिला र विदेशमन्त्री

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेका भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइटहाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई भेटेका छन् ।

मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

काठमाडौं : एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्लुओसी) पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी सोमवार साँझ अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रम उनलाई अवार्ड प्रदान गरिएको हो। नेपालस्थित अमेरिकी मिसनको पहलमा मुस्कानलाई उक्त सम्मान प्रदान गरिएको हो। मुस्कान यो सम्मान पाउने…