कोरोना परीक्षण निशुल्क गराउन कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोरोना परीक्षण निशुल्क गराउन सरकारसँग माग गरेका छन्। शिवाकोटीले खर्च अभावमा नागरिकले कोरोना परीक्षण गर्न सक्ने अवस्था नरहेका भन्दै सरकारको ध्यानाकर्षण गराएका...