काठमाडौँ : सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्त्व बुझ्न नसकेको बताएका छन्। शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।सभामुख घिमिरेले सूचनाको आमनागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए। उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरा व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे।उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए। उनले