शुक्रबारदेखि काठमाडौंमा सीईओ सम्मेलन

२४ चैत, काठमाडौं । राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा सीईओ सम्मेलन २०२२ शुक्रबारदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले २५ र २६ चैतमा यस्तो सम्मेलन हुन लागेको जनाएको छ । सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नेछन् । सो अवसरमा अर्थविद् डा. विश्वास गौचन र प्राडा महानन्द चालिसेले कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको […]