चन्दननाथमा केबुलकारको लागत चार अर्ब

चन्दननाथ नगरपालिकाका स्वतन्त्र मेयर राजुसिंह कठायतले चन्दननाथमा केबुलकार सञ्चालन गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए । नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर कठायत मेयरमा निर्वाचित भए । चन्दननाथमा केबुलकार सञ्चालन गरेरै छाड्ने, फोहोर व्यवस्थापनको दिगो समधान खोज्ने, विद्युतीकरणमा जोड दिने, सामाजिक सुरक्षा, सेवा प्रवाह र भ्रष्टचारमा शुन्य सहनशीलता अपनाउने लगायतका एजेण्डा घोषणापत्रमा देखाउँदै […]