राप्रपाको चुनावी प्रचार टोलीद्वारा चार वटा गाउँपालिका प्रचार कार्यक्रम सम्पन्न

सिमकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकामा चुनावी प्रचारका कार्यक्रम सम्पन्न गरेको छ। एक हप्ताभन्दा बढी समय लगाएर राप्रपाको चुनाव प्रचार टोली आफ्नो घरदलौ कार्यक्रम सकाएको छ। राप्रपा हुम्लाका अध्यक्ष विकास महतले दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका चुवानी घरदैलो कार्यक्रम सम्पन्न गरेको बताए। उनले पार्टीले प्रचारका क्रममा […]