ढुवानी महँगिदा खर्चिलो बन्दै दसैं - Karobar National Economic Daily
काठमाडौं: ठूला चाडपर्वहरू दशै, तिहार र छठ नजिकिँदै जाँदा बढी खपत हुने आयातित वस्तुहरु भने महँगो हुने भएका छन् । नेपालको वार्षिक कारोबारको झन्डै ४० प्रतिशत खपत हुने मुख्य सिजन…
यसअघि दुई वर्षसम्म लगातार कोरोनाका कारण खुलेर दसैं मनाउन नपाएका नेपालीहरूले यसपालि भने एक हप्ताभन्दा बढी सार्वजनिक बिदासँगै घुमघाममा निस्कँदै दसैं मनाउने तयारी गरेका छन् । नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा प्राय: अन्य वर्षमा चार–पाँच दिन मात्र बिदा हुने गरेकोमा यस वर्ष भने दुईवटा शनिबार नै बिदामा परेकाले कोजाग्रत पूर्णिमासहित करिब आठ दिन बिदा हुने […]