डेढ महिनादेखि वेपत्ता किशोरीको हत्या आरोपमा पतिसहित तीन जना पक्राउ

सर्लाहीमा करिव डेढ महिनादेखि वेपत्ता भएकी किशोरीको शव आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। पर्सा गाउँपालिका–१ शीतलपुरकी २० वर्षीया निशा यादव जेठ २२ गतेदेखि वेपत्ता भएकी थिईन। उनको शव शुक्रबार ...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।