समृद्धि फाइनान्सको वृक्षरोपण

समृद्धि फाइनान्सले काठमाडौंको बालाजुमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।फाइनान्सले असा महिनामा आफ्ना पाँच वटै शाखाबाट उक्त कार्यक्रम विभिन्न मितिमा सम्पन्न गरेको छ । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत विभिन्नक ार्यहरु गर्दै आएको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफले बताए ।फाइनान्सले मुद्घति निक्षेपको योजनाअन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना […]