सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घट्यो

४ भदौ, काठमाडौं । गत वर्षको तुलनामा सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार ५८औं प्रतिवेदन सार्वजनिक गर्दै सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको औल्‍याएको हो । प्रतिवेदनको अनुसार कार्यसम्पादन परीक्षणमा लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी संख्यालाई आधार लिई १३ उप क्षेत्रबाट ८९ सूचकका आधारमा पूर्णांक कायम गरी विद्यालयको […]