काठमाडौँ : स्थानीय तहले बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी नगरेको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन्।सरोकारवालाले बालबालिकाको पक्षमा नीति निर्माण गर्नेदेखि उनीहरूका लागि लगानी गर्नेसम्मको अधिकार स्थानीय तहसँग हुँदाहुँदै पनि स्थानीय तहले बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी नगरेका बताएका छन्।मंगलवार बालअधिकार प्रणाली सबलीकरण सम्बन्धी कार्यक्रमका सन्दर्भमा कुराकानी गर्दै राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँले स्थानीय तहले बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा नराखेको बताए।उनले