भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू भएकाे छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत याे विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेकाे हाे । व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी […]
The post गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.