नेपाली ज्वेलर काजल नैनाको स्टोर हङकङमा

नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा आएको छ । हङकङकी नेपाली डिजाइनर काजल नैनाले चार वर्षदेखि अनलाइन फस्र्ट ज्वेलरी व्यवसाय गरेपछि हार्बर सिटीको ओसियन ग्यालरीमा आफ्नो पहिलो फिजिकल स्टोर खोलेकी हुन् । नेपाल, अस्ट्रेलिया, बेलायत र सिंगापुरलगायत बजारमा अनलाइन र स्टोरमार्फत बिक्री हुने छानिएका वस्तुहरूले नैनाका सिर्जनाहरू विश्वव्यापी रूपमा लोकप्रिय भएका छन् […]