‘क्यान इन्फोटेक’ वैशाख ७ देखि सुरु हुने

काठमाडौँ– सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२२’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ। क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले […]

सम्बन्धित सामग्री

वैशाख ७ गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थल छ घण्टा बन्द

वैशाख ७ गते बिहिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट झण्डै छ घण्टा कुनै पनि उडान–अवतरण नहुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थल बन्द रहने भएको हो । सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ । विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विमानस्थलको विद्युत आपूर्ति …

वर्षको पहिलो सूर्यग्रहण वैशाख ७ गते : नेपालीले बार्नु पर्दैन

भोलि वैशाख ७ गते लाग्ने सूर्यग्रहणको प्रभाव नेपालमा नपर्ने र नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने भएको बार्नु नपर्ने बताइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने जानकारी दिएको हो । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण …

हरेक वर्ष वैशाख ७ मा एमालेले युवा उत्सव मनाउने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रम उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन् । ओलीले भने, ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रूपमा मनाउने छौँ […]

वैशाख ७ बाट क्यान इन्फोटेक

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यूआरको तयारी अन्तिम चरणमा पुगेको छ । दुईपटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यसपटक काठमाडौंमा मात्र हुने भएको बताइएको छ । २७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पेले […] The post वैशाख ७ बाट क्यान इन्फोटेक appeared first on राजधानी राष्ट्रिय दैनिक.

क्यान इन्फोटेक वैशाख ७ गतेदेखि

कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान इन्फोटेकको २७औँ संस्करण आगामी २०७९ वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

कोरोनाविरुद्धको दोस्रो चरणको खोप वैशाख ७ देखि लगाइने

काठमाडौँ । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । प्रदेश १ र

खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते सम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गते सम्म दोस्रो मात्रा दिने भएको हो ।स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथम

कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मा

काेराेनाविरुद्धको खोपको दोस्रो मात्रा आउँदाे वैशाख ७ देखि

काठमाण्डाै – सरकारले पहिलो चरणमा कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आउँदाे वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आउँदाे वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताउनुभयो ।  माघ र फा...