जसपाको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सकियो

काठमाडौं, ५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । मंगलबारदेखि आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले , समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए । त्यस्तै पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाले सामाजिक […]