काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई मार्ने धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको गम्भीरता, प्रस्तुत प्रमाण तथा घटनाको प्रकृति हेर्दा अभियुक्तलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने ठहर शुक्रबार गरेको हो। काभ्रेपलाञ्चोकको तेमाल […]
RajdhaniDaily.com | काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर -
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू छलफल र संवादमा विश्वास गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी चाहीँ छलफलमा विश्वास गर्छौं, संवादमा विश्वास …
१ जेठ, काठमाडौं । पित्तथैलीको शल्यक्रियापछि एक महिना यता घरमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि दिउँसो सचिवालय बैठक बोलाएका छन् ।
प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार गुन्डुमै बस्नेगरी सचिवालय बैठक बोलाइएको …