काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन्। ‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिति अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ नेपालको यो उपलब्धीको प्रमुख र महत्त्वपूर्ण हिस्सेदारका रूपमा मैले […]