पाकिस्तानी सर्वोच्च अदालतले पनामा पेपर्सले लिक गरेका प्रमाणका आधारमा प्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ।
बहालवाला प्रधानमन्त्री विरुद्ध पेपर्सका प्रमाणका आधारमा कालो धन जम्मा गरेको भन्ने आरोपमा परेको मुद्दामा उनलाई दोषी ठहर गरिएको हो। सर्वोच्च अदालतले गरेको फैसलासँगै सरिफ प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन्। यद्यपि उनले