छिमेकी देशबाट नै बढी कार्बनको उत्सर्जन

विश्वभर उत्पादन भइरहेको कार्बनको अवस्था अहिलेकै अवस्थामा कायम रह्यो भने पृथ्वीको अस्तित्व नै मेटिन सक्ने चेतावनी सम्बन्धित क्षेत्रका वैज्ञानिकहरूले दिएका छन् । जलवायु परिवर्तनका कारण विश्वभर तापमान बढ्दै गएको छ । यसरी तापमान दिनपरदिन बढ्दै गएपछि विश्वभर यसको चिन्ता व्यक्त गर्न थालिएको छ । यसका साथसाथै विश्वभर बढ्दै गएको तापमानलाई कम गर्न केही दिनअगाडि सम्पन्न […]