कुटपिटबाट पत्नीको मृत्यु, पति पक्राउ

घरायसी विषयमा झै-झगडामा  कुटपिट हुँदा रसुवा नौकुण्ड  गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । घटनामा प्रहरीले उनको पतिलाई पक्राउ गरेको छ ।आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिँडीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएकोमा उपचारको क्रममा शनिबार बेलुकी उनको

सम्बन्धित सामग्री

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।ती महिलाले

बुबालाई कुटपिट गरी हत्या गर्ने २५ वर्षीया छोरा पक्राउ

रोल्पा, ८ भदौ । आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका ४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको खबर प्राप्त […]

कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ

कुटपिट मुद्दाका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले आज बिहान गुलरिया–११ मा लुकीछिपी बसिरहेको अवस्थामा ३८ वर्षीय कलीम साईलाई पक्राउ गरेको हो ।  साईलाई बर्दिया जिल्ला अदालतको २०६६ असार ७ गतेको आदेशले कुटपिट मुद्दामा ६ महिना कैद र २ हजार जरिवाना तोकेको थियो ।  प्रहरीका अनुसार उनलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ ।

आफ्नै भाईको कुटपिट गरी हत्या, दाजु पक्राउ

बाँके, १७ साउन । कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका २ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा […]

पुरुषलाई अपहरण गरी प्लटिङमा लगि कुटपिट गर्ने ३ जना पक्राउ

सुनसरी, १० साउन । अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका ७ बस्ने २५ वर्षीय संगित थापा, १९ […]

पैसा नतिरेको भन्दैं अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ

अपहरण गरि एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का  २५ वर्षीय संगित थापा, सोही वडाका १९ वर्षीय...

कुटपिट गरी दाईको हत्या गर्ने भाई पक्राउ

काभ्रे, ३ असार । कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बाबु ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङ शुक्रबार राति पक्राउ परेका हुन् । दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त […]