टिभी कार्यक्रम निर्माता तथा उद्घोषक रघु रामका हुन त थुप्रै पहिचान छन् तर जुन कुराका लागि उनी धेरैमाझ परिचित भए, त्यो हो उनको शो रोडिज । रघु रामले यो शोलाई निर्माण गर्नेदेखि निर्देशन गर्नेदेखि उद्घोषण गर्नेसम्मको काम गरिसकेका छन् । उनको यो शो यति धेरै लोकप्रिय भएको थियो कि यो शोको सिजन अहिलेसम्म पनि प्रशारण गरिँदैछ । शोको शै...