रविन्द्र मिश्रको प्रश्न : न्यायालय बिगारेको प्रधानन्यायाधीशले कि नेताले, त्यो चिन्नुपर्दैन ?

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले न्यायालय बिगारेको प्रधान न्यायाधीशले कि नेताले भन्दै प्रश्न गरेका छन् ।  सबैतिरबाट प्रधानन्यायाधीशको राजीनामा माग भइरहँदा उनले यस्तो प्रश्न उठाएका हुन् ।  संयोजक मिश्रले मंगलवार बिहान एक ट्वीट गर्दै न्यायालय बिगारेको प्रधानन्यायाधीशले कि नेताले त्यो चिन्नुपर्ने समेत बताएका छन् ।  उनले भनेका छन्,'प्रधान न्यायाधीशमाथि कारवाही गरूँ तर सारा विकृतिको मूल कारक के हो चिन्नु पर्दैन ?' यस्तो छ उनको ट्वीट

सम्बन्धित सामग्री

विवेकशील साझाबाट कामनपाको मेयर/उपमेयरमा महिला उम्मेदवार

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ।...

पाण्डे पक्षले भन्यो  - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा

विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष्य रविन्द्र मिश्र पक्षले गरेको कारबाही कायरताको पराकाष्ठा भएको बताएको छ । पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेतासहित २६ केन्द्रीय सदस्यलाई गरेको कारबाहीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।मिश्र पक्षको कार्यसम्पादन समितिको बैठकले संयोजक पाण्डेसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । पाण्डे पक्षले यो कारबाही पार्टीको महाधिवेशन टार्ने षड्यंत्र भएको जनाएको छ ।  यस्तै उक्त समुहले सर्वोच्

नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: रविन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पृथ्वीनारायण शाहको तस्बिर नेपाली मुद्रामा अंकित गर्नुपर्ने बताएका छन् । सोमबार विवेकशील साझा पार्टीको कार्यलयमा आयोजित राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा बोल्दै उनले देशको निर्माण गर्ने एक मात्र राष्ट्र निर्माताको सम्मानका लागि नेपालको मुद्रामा उनको चित्र अंकित हुनुपर्ने माग गरेका हुन् ।उनले गोरखा राज्यलाई विस्तार गरेर सिंगो नेपाल बनाउन अहम भूमिका निर्वाह गरेको बताउँदै उनलाई देशमा जसको सरकार आएपनि उनीप्रति सम्मान गर्न भुल्न नहुने बताए

अदालतले ओलीको निर्णय बदर गर्नु उत्तम विकल्प : रविन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको बताएका छन्। राजनीतिक दलहरुले अदालतमा पनि भागबण्डा गरेकोले अहिले न्यायालयमाथि नै शंका गर्नुपरेको उनको भनाइ थियो। बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले प्रतिनिधिसभा विघटनपछि तीन वटा विकल्प रहेको बताएका हुन्। पहिलो विकल्पका…

रविन्द्र मिश्र नेतृत्वको ‘विवेकशील साझा’ पार्टीको नाम फेरियो

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको ‘विवेकशील साझा’ पार्टीको नाम परिर्वतन भएको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको...

रविन्द्र मिश्र र बाबुरामलाई मिलाएर ‘तेस्रो पोल’ बनाउँछुः दाहाल

८ असार, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी परित्याग गरेका केशव दाहाल शुक्रबार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । तर, उनले दुबै पार्टीभित्र केही कमजोरीहरु रहेको स्वीकार गर्दै अब आफ्नो मिसन रविन्द्र मिश्र, डा. बाबुराम भट्टराई र अन्यलाई समेत मिलाएर तेस्रो राजनीतिक धारको निर्माण …

कहाँ चुके रविन्द्र मिश्र ? विवेकशील साझा राष्ट्रिय पार्टी नबन्ने

२३ मंसिर, काठमाडौं । यो चुनावमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको नारा थियो- 'योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।' तर, अब विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्छ । र, समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेर …