विरोध खतिवडाका क्षेत्रमा देखिएन निर्वाचन उत्साह, मतदाता कुर्दै कर्मचारीहरू [तस्वीरहरू]

हेटौडा : आइतबार देशभर मतदान भइरहेको छ। बिहानैदेखि मतदाताहरू मत दिन लाइनमा लागिरहेका छन्। तर,  हेटौडा-११ नवलपुरमा भने निर्वाचनका लागि कर्मचारीहरू मतदाता कुरिरहेका छन्।त्रिभुवन उच्च मावि मतदान केन्द्र रहेको उक्त स्थानमा मतदाताहरू नआउँदा कर्मचारीहरू फुर्सदमा रहेका छन्।  क्षेत्र-२ पर्ने उक्त स्थानमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा चुनावी मैदानमा रहेका छन् भने उनीसँग नेकपा एमालेका उम्मेदवार महेश बर्तौला रहेका छन्।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक […]

मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिन सुरु

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण […]

मतदाता परिचयपत्र वितरण सुरु, सँगसँगै मतदाता शिक्षा पनि दिइँदै

काठमाडौँ – निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो। आज (बुधवार) र बिहीबार आयोगले देशभरका विभिन्न मतदानस्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ। […]

निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

काठमाडाैँ- निर्वाचन आयोग नेपालले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ। नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो। आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ। स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट नै […]

सुस्तामा २ निर्वाचन केन्द्र, ५८७ मतदाता

२५ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ५ सयभन्दा कम मतदाता भएका २ निर्वाचन केन्द्र रहेका छन् । गाउँपालिकामा ५ वटा वडा छन् । कम मतदाता रहेका केन्द्रमा सुस्ता–५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । सो केन्द्रमा २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिए । त्यस्तै सोही वडाको जनता दलित […]

मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता नामावली थपघट तथा हेरफेर नहुने बताएको छ । अन्तिम नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउन पाउँ भनेर निवेदन आइरहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी...

निर्वाचन अयोगले मतदाता शिक्षाकाे बजेट अझै पठाएन

निर्वाचन अयोगले अहिलेसम्म मतदाता शिक्षाका लागि सम्वन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा बजेट र कार्यक्रम नपठाएको पाइएको छ।...

निर्वाचन कार्यालयले थाल्यो मतदाता नामावली अध्यावधिक

स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेको छ । निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ मतदाताको नामावली संकलन गरेको र अहिले पुराना मतदाताको अध्यावधिक भइरहेको हो । १८ पुसमा मतदाता नामावली दर्ताका लागि आव्हान गरिएको थियो । सो समयमा २३ हजार चार सय ५६ नयाँ मतदाता थपिएका थिए । ‘यसबीचमा पनि केही मतदाताको मृत्यु भइसकेको होला । कसैले बसाई सरेर गएका होलान् वा नाम सच्याइनु पर्ने हुन सक्छ,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी

मतदाता नामावलीको त्रुटि सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटी सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने व्यवस्था मिलाएको छ। आयोगको फागुन ५ गतेको निर्णय अनुसार यस्तो व्यवस्था गरिएको सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए। यसअघि मतदाता...

अबको निर्वाचनमा म पनि मतदाता ! निर्वाचन आयोगको चौरमा घुइँचो

काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको छ। पहिलो चरणमा स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको थियो। त्यसमा छुटेकाहरुलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरिएको छ। काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि…