माओवादी नेता बस्नेत दम्पतीलाई कोरोना पुष्टि

काठमाडौं, पुस २५ । नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेत दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् । बस्नेतकी पत्नी सत्या पहाडी आफैंले सामाजिक सन्जाल मार्फत् संक्रमणको पुष्टि गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’ माओवादी केन्द्रको आठौं महाधिवेशन […]