स्थानीय प्रशासन र सुरक्षा निकायलाई आयोगको १० बुँदे निर्देशन (निर्देशनसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन निर्देशन दिएको छ ।  आयोगको १० बुँदे निर्देशन जारी गर्दै आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए/नभएको हेर्न आग्रह गरेको छ । दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोेग भएको छ अथवा छैन हेर्न र प्रयाग भए...