वीरगञ्जमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन प्रहरीले रोक्यो

१० पुस, वीरगञ्ज । वीरगञ्जमा जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक भन्दै …

सम्बन्धित सामग्री

हिन्दूमाथि आक्रमणको विरोध गर्दै वीरगञ्जमा बंगलादेशविरुद्ध प्रर्दशन

वीरगञ्ज– हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो । विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको […]

वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, वीरगञ्ज । नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले वीरगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले संसद विघटनको विरोध गर्दै वीरगञ्जको माईस्थान चोकमा बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । प्रधानमन्त्रीको पुत्ला जलाउँदै माईस्थान चोकमा प्रदर्शन गर्न निस्किएका विद्यार्थीहरुको समूहलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विद्यार्थीहरुको […]