३६ लाख रुपैयाँमा सिट्रोन ईसी-३ को शाइन भेरिएन्ट

फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ईसी-३ को प्रिमियम मोडल सिट्रोन ईसी-३ शाइन बजारमा ल्याएको छ । उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध सिट्रोन ईसी-३ इलेक्ट्रिक गाडीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सम्बन्धित सामग्री

शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने

२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँको १०.५ प्रतिशत बोनस सेयर […]

आईएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकबाट पनि रकम लोड गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।  विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल...

अब ‘आईएमई पे’मा शाइन रेसुङ्‍गा विकास बैंकका ग्राहकले सिधै क्यास लोड गर्न सक्ने

काठमाडौं । ‘आईएमई पे’ मा अब शाइन रेसुङ्‍गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्‍गा विकास बैंकसँग सम्झौता गरेको छ । सम्झौता अनुसार अब शाइन रेसुङ्‍गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा […]

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय […]

शाइन रेशुंगाले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि

काठमाडौं । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत यो उपाधि जितेको हो । यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक […]

शाइन रेसुङ्गा स्मार्ट मार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा

काठमाडौं, १५ कात्तिक । पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सक्नेछन् । यसैगरी यस बैंकका खाता […]

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न कम्पन

‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारा माउन्ट मोटर्स प्राइभेट लिमिटेडले ‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू गरेको छ । भारतीय बजारमा लञ्च भएपछि यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अब हेक्टर नेपाली बजारमा भित्रिन तयार भएको छ । यो गाडी हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउँदैछ । यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध...

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस फ्याक्ट्रीको उद्घाटन

काठमाडाैँ –जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन्। उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ। याे सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो, जो ग्याल्भालुम् तथा कलर […]

शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  थप शाखा विस्तार गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको बैकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिम प्रदेशमा यो पहिलो शाखा हो । शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।