जनकपुरधाम - संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा मधेश प्रदेश प्राथमिकतामा परेको छैन । धेरै योजनाहरुको सम्बोधन भएपनि मधेश प्रदेशका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाइने बाहेक कुनैपनि नयाँ योजना प्राथमिक...