काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४४ नमूना परीक्षण गरिएकामा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यससँगै सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको छ। बिहीबार कोरोना संक्रमण देखिएकामध्ये २ हजार २७ जनाको पिसिआर परीक्षण […]