गठबन्धनले नै चुनाव गराए हुन्छ, तर चुनावमै जाऊँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् । मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । “प्रतिनिधि सभा चलेन,” उनले भने, “ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नुपर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ ।” उनले...

सम्बन्धित सामग्री

‘राष्ट्रपतीय प्रणालीमा जाऊँ, अहिल्यै उम्मेदवारी घोषणा गर्छु

अमेरिकामा ८० वर्षका जो बाइडेन फेरि राष्ट्रपति उठ्छु भन्दैछन्, म त बल्ल ६९ वर्ष भएँ । ल छिटो राष्ट्रपतीय प्रणालीमा जाऊँ, बाबुराम भट्टराई चुनावमा उठ्छ ।

उपेन्द्रलाई आपत्

गाह्रै भो उपेन्द्र यादवलाई । सरकारमा जाऊँ गइसक्नु छैन, बसौँ बाहिर बसिसक्नु छैन । चुनाव किन लडेको, जित्न । किन जितेको, सत्तामा जान । तर, एमालेको विरोधबाजी गरेर भोट सोहोरेपछि नैतिक संकट परेको छ– उसैका अध्यक्षले नेतृत्व गरेको सरकारमा के भन्दै मन्त्री खान जाने ?