धेरै पुरानो दुखाइ छ भने त्यसलाई पहिचान गर्न केही समय लाग्छ। त्यही अनुसारको प्रविधि प्रयोग गरेर बिरामीको दुखाइलाई हामीले कम गर्नपर्ने हुन्छ। सामान्य खर्चले पनि धेरैजसो दुखाइको उपचार गर्न सकिन्छ।
हामीकहाँ सामान्यतया कस्तो चलन छ भने सहनै नसक्नेगरी नसताएसम्म कोही पनि बिरामी अस्पताल जाने गर्दैनन् । दुखाइ वा छटपटी बढेपछि मात्र डाक्टरलाई भेट्ने वा अस्पताल जाने गरिन्छ ।
रोग वा समस्या जेसुकै होस्, दुखाइ सहेर बस्न …
रोग लुकाउँदा वा वर्षौंसम्म दुखाइ सहेर बस्दा कर्णाली प्रदेशका थुप्रै महिलाहरू दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।