स्वास्थ्यमा भद्रगोल समायोजनको नमूना : तिलोत्तमाका १३ स्वास्थ्यकर्मीले ४ महिनादेखि पाएनन् तलब

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा समायोजन मिलान भई कार्यरत स्वास्थ्यका १३ कर्मचारीले ४ महिनादेखि तलबभत्ता पाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले हाजिर गराए पनि तलब खुवाउन भने आलटाल गरिरहेको उनीहरूको गुनासो छ । दसैँको मुखमा चाडबाडको पेश्कीसहित साउनदेखिकै तलब रोकिँदा बिचल्लीमा परेको उनीहरूले गुनासो गरेका छन् । संघीय मामिला तथा सामान्य […]