चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध उजुरी

वार्षिक ५० हजार तलब दिने विद्यालय व्यवस्थापन समितिको निर्णयपछि जनज्योति आधारभूत विद्यालयकी कार्यालय सहयोगी दाडोमा शेर्पाको चार वर्ष तलब माग्दै बित्यो ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको जनज्योति आधारभूत विद्यालयकी कार्यालय सहयोगी दाडोमा शेर्पाले तलब...