ब्राजिलमा अमेजनको वन विनाश पछिल्लो १२ वर्षयताकै उच्च : विश्वव्यापी तापक्रम अझै बढ्न सक्ने

काठमाण्डाै – विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिने अमेजनको वनजङ्गल क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । यो गति विगत १२ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ । त्यहाँ वनजङ्गल विनाश&n...