१३ हजार परिवार कृषि बाहेक व्यापार–व्यवसाय सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याकं अनुसार दाङमा १३ हजार २ सय ९४ परिवारले व्यवसाय गरेका देखिएको हो । जसमध्ये घरेलु उद्योगमा १७.९ प्रतिशत, व्यापारमा ५२, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा ९.६ र अन्य क्षेत्रमा ११.८ प्रतिशत रहेका छन् । तथ्यांकले उत्पादन भन्दा पनि व्यापारमा सक्रिय […]