सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार हुने

५ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको […]

सम्बन्धित सामग्री

माथिल्लो तामाकोशीसहित ७ कम्पनीका थप सेयर सूचीकृत

२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत […]

नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र साइन रेसुङ्गाको बोनस सेयर सूचीकृत

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ । नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ […]

माथिल्लो मैलुङखोला जलविद्युतको सेयर सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

२३ कात्तिक, काठमाडौं । दोस्रो बजारमा माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एमएमकेजेएल’ सांकेतिक नाम दिएको छ । कम्पनीको १ करोड कित्ता साधारण सेयर सूचीकरण भएको हो । वैदेशिक रोजगारीमा रहेका, सामूहिक लगानी कोष, स्थानीयबासी र कर्मचारी समेतलाई वितरण भएको प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस […]

नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

२३ कम्पनीको २ अर्ब रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत

काठमाडौं । चालू आर्थिक वर्षमा मात्रै २ अर्ब रूपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४ सय ३१ रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । गत चार महिना (साउन–कात्तिक) यता सूचीकृत विभिन्न कम्पनीको २ करोड ८ लाख ११ हजार […] The post २३ कम्पनीको २ अर्ब रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल हाइड्रोको बोनस सेयर सूचीकृत

१३ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले दिएको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ३१% बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्जले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल ५१ प्रतिशत लाभांश बाँडेको थियो । जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको थियो ।सोही ३१ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको […]

सांग्रिला डेभलपमेण्ट बैंकको पाँच प्रतिशत बोनस सेयर सूचीकृत

सांग्रिला डेभलपमेण्ट बैंकको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सोमबारदेखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । साताको […]