कर्मचारीका बालबालिकालाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘डे केयर’

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना कर्मचारीका बालबालिकाको हेरचाहका लागि ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो । डे केयर सुविधाको नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीईओ अनिर्वाण घोष दास्तिदारले उद्घाटन गरेका छन् । यो सुविधा […]