उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

पाँचथर । पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया […]

सम्बन्धित सामग्री

पाँचथर अस्पताल प्रकरण : स्थानीय प्रशासन र मृतकका परिवारबीच सहमति

२१ जेठ, पाँचथर । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको जिल्ला अस्पताल पाँचथरको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो । घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ […]

बालिकाको ज्यान गएपछि पाँचथर अस्पताल दिनभर तनावग्रस्त

इन्जेक्सन लगाए लगत्तै तीन वर्षिया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दै अस्पतालबाहिर आन्दोलन गरेका हुन् ।