काठमाडौँ – मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले बताएका छन्। पोखराबाट आइतबार बिहान ९ः ५० मा जोमसोमको लागि उडेको तारा एयरको ट्विनेटर विमान मुस्ताङको लेतेमा दुर्घटना भएको हो। विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए। यात्रुहरूको […]