काठमाडौं, २० बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले प्रहरी प्रशासन निषेधाज्ञा पालना गराउन कडाई गरिरहेको स्पष्ट पारेका छन् । उनले अनावश्यक गतिविधि र मुभमेन्ट नगर्न पनि आम नागरिकलाई अपिल गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]