राष्ट्रिसभाको दिगो विकास तथा सुशासन समितिले छलफलका लागि बोलायो गृह र अर्थमन्त्रीलाई :: Pahilopost.com

काठमाडौंः संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।  समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धि कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिन गृहमन्त्री थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय