नागरिकता प्रदान गर्न खटिए सरुवा भएका प्रजिअ पौडेल

सिमकोट – हुम्ला जिल्लाबाट गोर्खा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भइसकेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल नागरिकता प्रदान गर्न इलाका प्रशासन कार्यालयमा आफँै खटिएर वितरण गरेका छन्। उक्त इलाका प्रशासन कार्यालयमा नयाँ दिने नेपाली नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकृत नभएपछि प्रजिअ पौडेल आफँै पैदल मार्गबाट गएर इलाका प्रशासन कार्यालयबाट हस्ताक्षर गरेर नागरिकता प्रदान […]