काठमाडौं, साउन २५। गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता रहेका आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्रान्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने भएको छ। आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। सन् २०२० मा अमेरिकी गायन […]