अवैधानिक समितिले बोलाएको अधिवेशनमा सहभागी नहुन नेपाल मगर संघ बागमती प्रदेश कमिटीको आग्रह, अदालत जाने तयारी

काठमाडौं, १७ वैशाख । नेपाल मगर संघ बागमती प्रदेश कमिटीले आगामी वैशाख ३० र ३१ गते प्रदेश कमिटीको नाममा आयोजना भएको अधिवेशन अवैधानिक भएको बताएको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ बागमती प्रदेश समितिका अध्यक्ष सविन पुलामी मगरले अधिवेशन बोलाउने समिति वैधानिक नभएको बताउँदै सो अधिवेशनमा सहभागी नहुन […]