बेइजिङः चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान टेलिफोन वार्ता भएको छ। उनीहरुबीच अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले यसैवर्षको अन्त्यतिर चीन भ्रमण गर्दैछन्।अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका