सशस्त्र प्रहरीले युपी ११ लाई ८ रनले हरायो

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो दिनको खेलमा सशस्त्र प्रहरी बलले युपी ११ लाई ८ रनले हराएको छ। नारायणी रंगशालामा जारी प्रतियोगितामा युपी ११ ले निर्धारित २० ओभरमा ४ विकेटको...