होटेल क्वारेन्टिन तोकिएका होटेलमा स्थानीय स्तरमा अवरोध भए कारवाही

२८ जेठ, काठमाडौं । सरकारले क्वारेन्टिनका तोेकेका होटेलहरु रहेको स्थानमा स्थानीय क्लव र तथा स्थानीय तहबाट अवरोध हुन थालेपछि व्यवसायी प्रशासनको शरणमा पुगेका छन् । होटेल संघ नेपाल (हान)का प्रतिनिधिले बुधबार स्थानीय तह तथा क्लवबाट आएको …