नगरबासीको विरोधपछि कर संकलन स्थगित

तेह्रथुम – तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले ढुंगा, गिटी, बालुवा र शुक्रबारे हटियाबाट कर संकलन गर्न तत्काललाई बन्द गरेको छ । नगरपालिकाले लिएको कर अव्यवहारिक भएको भन्दै नगरबासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर संकलन नगर्ने भएको हो ।  नगर कार्यपालिकाको बिहीबार बसेको २२ औँ बैठकले गिटी, ढुंगा र बालुवा स...